Rule 75
तालीम वा प्रशिक्षण छाड्न नहुने वा खटाएको ठाउँमा गई काम गर्नु पर्ने
तालीम वा प्रशिक्षणमा संलग्न शिक्षक तथा कर्मचारीले बीचमा तालीम वा प्रशिक्षण छाड्नु हुँदैन । तालीम वा प्रशिक्षण सकिएपछि शिक्षक वा कर्मचारीले आफू बहाल रहेको ठाउँमा गई काम गर्नु पर्नेछ । कुनै शिक्षक वा कर्मचारीले बीचमा तालीम वा प्रशिक्षण छाडेमा वा तालीम वा प्रशिक्षण लिई सकेपछि आफूलाई तोकिएको ठाउँमा गई काम नगरेमा निजको लागि तालीम वा प्रशिक्षणमा लागेको सम्पूर्ण खर्च असूल उपर गरी निज उपर विभागीय कारबाही समेत गन